back
CTIZAN AD

पोलार्डले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

वि.सं.२०७९ वैशाख ८ बिहीवार

783 

shares

८ वैशाख, काठमाडौँ । वेस्टइंडिज क्रिकेट टिमका अलराउण्डर किरोन पोलार्डले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यान लिएको घोषणा गरेको छन । उनले इन्स्टाग्राम मार्फत आफुले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यान लिएको घोषणा गरेको हुन ।

उनले वेस्टइंडिजका लागि टि-२० र एकदिवसीयमा क्रिकेटमा कप्तानी सम्म गरेका थिए । उनले वेस्टइंडिजका लागि २२४ अन्तराष्ट्रिय खेल खेलका थिए, जसमा उनले ब्याटिङ्गमा ४२७५ रन बनाएका थिए । त्यसक्रममा उनले ३ सतक र अर्धसतक समेत जडेका थिए । त्यसैगरी उनले बलिङ्गमा ९७ विकेट हात पारेका थिए ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १०:२८ मा प्रकाशित