back
CTIZAN AD

वीरगन्जमा एमाले र लोसपाबीच चुनावी तालमेल

वि.सं.२०७९ वैशाख ८ बिहीवार

834 

shares

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी तालमेल गरेका छन् ।

दुवै पार्टीले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी वीरगन्ज महानगरपालिकाको प्रमुख पद एमाले र उपप्रमुख पद लोसपाले लिने गरी तालमेल गरेको जानकारी दिएका हुन् ।

एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्ण लगायतको सहभागीतामा आयोजित उक्त पत्रकार सम्मेलनमा नगर प्रमुख एमाले र उपप्रमुख पद लोसपाले लिने निर्णय गरेको उक्त सम्झौतामा एमालेका पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १०:४७ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...