काठमाडौं । अक्सिजन ग्याँस प्लान्ट बिस्फोट भएको छ । पाटन औद्योगिक क्षेत्र भित्र रहेको सगरमाथा अक्सिजन ग्याँस प्लान्टमा विस्फोट भएको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान प्लान्टमा ग्याँस बिस्फोट भएको प्रहरीले जनाएको छ । ललितपूर प्रहरी परिसरले घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जनाएको छ ।
फाइल फोटो
वि.सं.२०७९ वैशाख ८ बिहीवार ११:३७ मा प्रकाशित





























