back
CTIZAN AD

एमाले बनेकी करिश्माले फेसबुकको नाम राखिन ‘सुर्य कुमारी’

वि.सं.२०७९ वैशाख ८ बिहीवार

576 

shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जाल आधिकारिक नाम फेरेकी छिन् । हालै एमाले प्रवेश गरेकी मानन्धरले सामाजिक सञ्जालमा करिश्मा मानन्धरसँगै नाम ‘सुर्य कुमारी’ राखेकी हुन् ।

मानन्धरले एमाले प्रवेश गरेसँगै आफ्नो न्वारानको नाम सुर्य कुमारी भएको बताएकी थिइन । उनले आफुँ जन्मजात एमालेको भएको भन्दै एमालेको सुर्य चिन्ह र आफ्नो न्वारानको नाम एउटै भएको बताएकी थिइन ।

सामाजिक सञ्जालमा उनको अभिव्यक्तिमाथि चर्चा भइरहेको बेला उनले फेसबुकमा नाम फेरेकी हुन् । उनले करिश्मा मानन्धरसँगै ब्राकेटमा सुर्य कुमारी राखेकी छिन् ।

फेसबुकले तत्कालै नाम परिवर्तन गर्न नदिने भएका कारण पनि उनले दुवै नाम राखेको बुझिएको छ ।

 

वि.सं.२०७९ वैशाख ८ बिहीवार १४:५८ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...