back
CTIZAN AD

दुलही बन्दा यस्ती देखिइन् नायिका केकी अधिकारी

वि.सं.२०७९ वैशाख ८ बिहीवार

696 

shares

काठमाडौं । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् ।

बिहीबार उनले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित तिवारी हाम्रो बजार डटकमका सिइओ हुन् । एकवर्षदेखि प्रेम सम्बन्धमा रहेका अधिकारी र तिवारीले आज विवाह गरेका हुन् ।

May be an image of 2 people, people standing and outdoors

केकीले आफु बिवाह बन्धनमा बाधिएको तस्बिर सार्वजनिक गर्दै भनेकी छन्–आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ । केकी रोहित ’

May be an image of 4 people, people standing and outdoors

 

वि.सं.२०७९ वैशाख ८ बिहीवार २०:०७ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...