back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७९ वैशाख १० शनिवार

801 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (बैशाख १० गते, अप्रिल २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ०८ पैसा र विक्रिदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ५२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ८८ पैसा र विक्रिदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ८१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ०८ पैसा र विक्रिदर १५७ रुपैयाँ ८३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ झण्डै २ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for April 23, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.08 122.68
EUR (European Euro)
1 131.88 132.53
GBP (UK Pound Sterling)
1 157.06 157.83
CHF (Swiss Franc)
1 127.78 128.41
AUD (Australian Dollar)
1 89.11 89.55
CAD (Canadian Dollar)
1 96.27 96.74
SGD (Singapore Dollar)
1 89.32 89.76
JPY (Japanese Yen)
10 9.50 9.55
CNY (Chinese Yuan)
1 18.79 18.89
SAR (Saudi Arabian Riyal)
1 32.55 32.71
QAR (Qatari Riyal)
1 33.48 33.65
THB (Thai Baht)
1 3.60 3.61
AED (UAE Dirham)
1 33.24 33.40
MYR (Malaysian Ringgit)
1 28.23 28.37
KRW (South Korean Won)
100 9.82 9.87
SEK (Swedish Kroner)
1 12.81 12.87
DKK (Danish Kroner)
1 17.73 17.81
HKD (Hong Kong Dollar)
1 15.56 15.63
KWD (Kuwaity Dinar)
1 399.42 401.39
BHD (Bahrain Dinar)
1 323.83 325.42

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख १० शनिवार ०७:५२ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...