back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (बैशाख ९ गते, अप्रिल २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५४ पैसा र विक्रिदर १२२ रुपैयाँ १४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रिदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ५९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ९९ पैसा र विक्रिदर १५९ रुपैयाँ ७७ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ २३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for April 22, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.54 122.14
EUR (European Euro)
1 132.69 133.34
GBP (UK Pound Sterling)
1 158.99 159.77
CHF (Swiss Franc)
1 128.28 128.91
AUD (Australian Dollar)
1 90.44 90.89
CAD (Canadian Dollar)
1 97.40 97.88
SGD (Singapore Dollar)
1 89.34 89.78
JPY (Japanese Yen)
10 9.50 9.55
CNY (Chinese Yuan)
1 18.85 18.95
SAR (Saudi Arabian Riyal)
1 32.41 32.57
QAR (Qatari Riyal)
1 33.28 33.44
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 33.09 33.25
MYR (Malaysian Ringgit)
1 28.32 28.46
KRW (South Korean Won)
100 9.83 9.88
SEK (Swedish Kroner)
1 12.92 12.99
DKK (Danish Kroner)
1 17.83 17.92
HKD (Hong Kong Dollar)
1 15.49 15.57
KWD (Kuwaity Dinar)
1 398.26 400.22
BHD (Bahrain Dinar)
1 322.37 323.97

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०७:०८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...