back
CTIZAN AD

कांग्रेसले टुंगो लगायो रुपन्देहीका १ उपमहानगरसहित नगरपालिकाको मेयर उम्मेदवार (नामावलीसहित)

वि.सं.२०७९ वैशाख १२ सोमवार

789 

shares

काठमाडौं । नेपाली कांग्रेसले रुपन्देहीको एक उपमहानगरपालिकासहित पाँच नगरपालिकाको मेयर उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेस प्रदेश समितिको आइतबार बसेको बैठकले बुटवल उपमहानगरपालिकाको मेयरमा नगर सभापति खेलराज पाण्डेयको नाम टुंगो लगाएको छ ।

May be an image of 4 people, people sitting and people standing

त्यसैगरी सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र शर्मा,तिलोत्तमा नगरपालिकाको मेयरमा जिल्ला पार्टी सभापति रामकृष्ण खाँण, देवदह नगरपालिकामा हिरा केसीको नाम टुंगो लगाएको छ । केसी वर्तमान मेयर हुन् ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि पाँचदलीय सत्तारुढ गठबन्धनबीच भएको भागवण्डामा नेपाली कांग्रेसले बुटवल उपमहानगरको मेयर र एकिकृत समाजवादीले उपप्रमुख पदमा सहमति भएको थियो ।

वि.सं.२०७९ वैशाख १२ सोमवार ०९:०२ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...