back
CTIZAN AD

आठ दिनदेखि हराएका प्रहरी हवल्दार मृत भेटिए

वि.सं.२०७९ वैशाख १२ सोमवार

678 

shares

पाँचथर । आठ दिनदेखि वेपत्ता भएका प्रहरी हवल्दार मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय यासोक पाँचथरमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत भेटिएको पाँचथर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत भेटिएका हुन् ।

बैशाख ३ गतेदेखि हराएका श्रेष्ठको आत्महत्या हो कि हत्या भन्ने खुल्न नसेकेको र अनुसन्धान जारी रहेको बताइएको छ । उनको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

 

वि.सं.२०७९ वैशाख १२ सोमवार १५:२५ मा प्रकाशित

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...