back
CTIZAN AD

माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका तामाङ एमालेमा प्रवेश

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

783 

shares

काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका तेन्जिङ छेसाङ तामाङ अन्तिम समयमा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र गोसाइँकुण्ड गाउँपालिकाका इन्चार्ज तथा सोहि गाउँपालिकाबाट स्थानीयतहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराइसकेका तामाङ अन्तिम समयमा आएर एमालेमा प्रवेश गरेका हुन् ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच तामाङलाई एमालेका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । प्रवेश कार्यक्रममा तामाङले एमाले नै शसक्त पार्टी भएकोले एमालेमा प्रवेश गरेको बताएका थिए । उनले उम्मेदवारी फिर्ता लिने समेत बताएका छन् ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०८:४४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...