back
CTIZAN AD

पर्वतका भुसाल, काठमाडौंको मेयरमा उम्मेदवार

वि.सं.२०७९ वैशाख १८ आइतवार

1K 

shares

काठमाडौं । पर्वतका भक्तराज भुसाल काठमाडौ महानगरको मेयरमा उम्मेदवार बनेका छन् ।

गण्डकी प्रदेश पर्वत जिल्ला पैयु गाउपालिका ७ साविक भोर्ले दांगसिंगमा  जन्मिएर लामो समयदेखी कामनपा १६ बोहोराटार बस्ने भुसाल नेपाली कांग्रेस (बिपि) बाट मेयर पदको प्रत्यासी बनेका हुन् ।

नेपाली काँग्रेस (वी पी) को करुवा चिन्ह लिएर नगरप्रमुख (मेयर) मा भक्त राज भुसाल र उपमेयरमा इन्दिरा अधिकारी थापा चुनावी मैदानमा ओर्लीएका छन । भुसाल नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस (बिपि) का महामन्त्री बनेका छन ।

No description available.

बिसं २०३६ देखी कांग्रेसमा आवद्ध भै सत्याग्रह र जनआन्दोलन २०४६ मा समेत भाग लिएका भुसाल बिचारले प्रजातान्त्रिक भएपनि जनयुद्ध लगायतका राजनैतिक आन्दोलनहरुमा सहयोग समेत गरेका नरम कांग्रेस हुन । उनी हालै एमसिसि बिरोधि आन्दोलनको अगुवाई गरेर सयौ समर्थक लिएर सडकमा निस्केका आन्दोलनकारी समेत हुन् ।

यसबाहेक उनी नेपाल प्रजातान्त्रिक महासंघका संस्थापक महासचिव, बिश्व हिन्दु महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष, गण्डकी सभ्यता बचाउ महाअभियानको सहअध्यक्ष र धौलागीरी समाजका उपाध्यक्ष लगायत दर्जनौ संघसंस्थामा आवद्ध रहेका छन् । अमेरीका र युरोपका धेरै शहर र बिकासको अध्ययन भ्रमण गरेका भुसालले काठमाडौलाई बिश्वकै नमुना शहर बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १३:०८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...