back
CTIZAN AD

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमील्सीनामाथी आचारसंहिता उल्लघंनको आरोप

वि.सं.२०७९ वैशाख २० मंगलवार

975 

shares

हातेमालोचोक, पर्वत । राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लगाईएको छ ।
संबिधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष गुणाखर बस्यालले राष्ट्रिय सभाका अध्यक्ष तिमील्सीनामाथी उल्लंघनको आरोप लगाएका हुन् ।

सम्माननीयको हैसियतमा रहेका तिमिल्सीना मंगलवार दक्षिण पर्वतको चुनावी अभियानमा लागेको आशंका सहित नेता बस्यालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन ।

उनले संजाल मार्फत भनेका छन् ‘राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना आचार संहिताको उल्लंघन गर्दै गाउँ गाउँ चुनाव प्रचार गर्दै पर्वतको दक्षिणी भेग हिडेकोले सम्बन्धित निकायको ध्यानाकृष्ट गर्न चाहान्छौ ।’

यस सम्बन्धमा पैयुमा रहेको प्रशाासनिक श्रोतसँग सम्पर्क गर्दा उनी औपचारीक भ्रमणमा नआएकोले ब्यक्तिगत हुनसक्ने बताइएको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार २१:०६ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...