back
CTIZAN AD

भ्रममा नपर्न महालक्ष्मीनगर ललितपुर गठबन्धनका उम्मेदवारको अपिल

वि.सं.२०७९ वैशाख २० मंगलवार

801 

shares

ललितपुर । महालक्ष्मी नगरपालिका ललितपुरका गठबन्धनका उम्मेदवारले भ्रममा नपर्न अपिल गरेका छन् ।

महालक्ष्मी नगरपालिका ललितपुरमा गठबन्धनका तर्फबाट मेयरमा माओवादी केन्द्रका शिव प्रसाद कट्टेल र नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मी महर्जनले चुनावी गठबन्धन गरी चुनाव प्रचार प्रसारका लागि संयुक्त प्रचार प्रसार तथा परिचालन समिति गठन गरेर अगाडि बढेको अवस्थामा गठबन्धनबाट बाहिर रहेका दलले भ्रम फैलाउने काम गरेको भन्दै त्यस्तो भ्रममा नपर्न अपिल गरेका हुन् ।

No description available.

नेपाली कांग्रेस महालक्ष्मी नगर समितिका सभापति दिवाकर सिल्वाल र नेकपा माओवादी केन्द्र महालक्ष्मी नगर समितिका अध्यक्ष श्यामकृष्ण मर्हजनद्धारा मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ‘उपमेयरका उम्मेदवार लक्ष्मी महर्जनको नाम र फोटो सहित भएको व्यानर बोकी मतदातालाई अन्यौल सिर्जना गरेको हुँदा नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट शिवप्रसाद कट्टेल र नगर उपप्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट लक्ष्मी मर्हजनबीच गठबन्धन भएको स्पष्टताका लागि संयुक्त हस्ताक्षरसहित आम मतदाताहरुमा जानकारीका लागि प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

No description available.

No description available.

 

वि.सं.२०७९ वैशाख २० मंगलवार २१:३८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...