back
CTIZAN AD

चेन्नाईलाई पराजित गर्दै बेङ्गलोर उक्लियो अकं तालिकाको चौँथो स्थानमा

वि.सं.२०७९ वैशाख २२ बिहीवार

753 

shares

२२ वैशाख, काठमाडौँ । चेन्नाई सुपर किंग्सलाई १३ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोर आईपिएल अकं तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा महिपाल लोमरले सर्वाधिक ४२ रन बनाएका थिए भने चेन्नाईका लागि बलिङ्गमा महेश थेक्षानाले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

बेङ्गलोरले दिएको १७४ रनको लक्ष्य चेन्नाईले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । चेन्नाईले २० ओभरमा ८ विकेट गुमाएर १६० रनमात्र बनाउन सक्यो । चेन्नाईका लागि ब्याटिङ्गमा डेवन कन्वेले ५२ रनको अर्धसतकीय पारी खेलेका थिए । बेङ्गलोरका लागि बलिङ्गमा हर्षल पटेलले सर्वाधिक ३ विकेट हात पारेका थिए । त्यसैगरी ग्लेन म्याक्सवेलले २ र शहबाज अहमद, जश हेजलवसड र वानिन्दु हसरंगाले समान १/१ विकेट हात पारेका थिए ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १०:१२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...