back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो पाउण्ड र युरो बढ्यो

वि.सं.२०७९ वैशाख २३ शुक्रवार

789 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (बैशाख २३ गते, मई ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७२ पैसा र विक्रिदर १२२ रुपैयाँ ३२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ २५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ०६ पैसा र विक्रिदर १२९ रुपैयाँ ७० रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ६९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ०६ पैसा र विक्रिदर १५३ रुपैयाँ ८२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.72 122.32
EUR (European Euro)
1 129.06 129.70
GBP (UK Pound Sterling)
1 153.06 153.82
CHF (Swiss Franc)
1 124.55 125.16
AUD (Australian Dollar)
1 87.92 88.36
CAD (Canadian Dollar)
1 95.53 96.01
SGD (Singapore Dollar)
1 88.40 88.83
JPY (Japanese Yen)
10 9.39 9.44
CNY (Chinese Yuan)
1 18.39 18.48
SAR (Saudi Arabian Riyal)
1 32.45 32.61
QAR (Qatari Riyal)
1 33.37 33.54
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 33.14 33.30
MYR (Malaysian Ringgit)
1 27.99 28.13
KRW (South Korean Won)
100 9.67 9.71
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 17.35 17.43
HKD (Hong Kong Dollar)
1 15.51 15.58
KWD (Kuwaity Dinar)
1 397.15 399.11
BHD (Bahrain Dinar)
1 322.87 324.46

https://sansarnews.com/327279/

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०७:०७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...