back
CTIZAN AD

माहुली लघुवित्तको बोनस शेयर पाउन कर तिर्नु पर्ने (सूचनासहित)

वि.सं.२०७९ वैशाख २६ सोमवार

813 

shares

काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाले बोनस शेयर पाउनका लागि कर तिर्न आग्रह गरेको छ । कम्पनीले २०७७ मंसीर ८गते पछि शेयर खरिद गरेका लगानीकर्तालाई कर तिर्न आग्रह गरेको हो ।

कम्पनीले सोमबार एक सूचना जारी गर्दै २०७८ पौष २४ गते सम्पन्न ९औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७ ०७८को मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हुँदा आज बैशाख २६ गतेदेखि बोनस शेयर डिम्याट खातामा जम्मा गरिने जनाएको छ ।

बोनस शेयर कर बापतको ५ (पाँच प्रतिशत)ले हुने रकम जम्मा गरे पश्चात् मात्र बोनश शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाईने सूचनामा उल्लेख छ । कम्पनीले सनराइज बैंकको कमलपोखरी शाखामा रहेको खाता नम्बर ०६५०३७१११४७०१०२४मा एसआरसीएल माहुली बोनस ट्याक्स ७७.७८ को नाममा रहेको खातामा कर बापतको रकम तिर्न आग्रह गरेको छ ।

यस्तो छ सूचना :

No description available.

 

वि.सं.२०७९ वैशाख २६ सोमवार १४:५१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...