back
CTIZAN AD

भक्तपुरमा नेमकिपाको अग्रता कायमै

वि.सं.२०७९ जेठ १ आइतवार

873 

shares

भादगाउँ । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायमै छ । भक्तपुर नगरपालिकामा अहिलेसम्म १६ हजार ३८ मतगणना भइसकेको छ ।

ती मध्ये नेमकिपाका नगरप्रमुखमा सुनील प्रजापतिले नौ हजार ५६६ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले एक हजार ८०६, नेकपा एमालेका रविन्द्र लाछिमस्युले एक हजार १५४, नेकपा माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ३२९ र स्वतन्त्रतर्फबाट सत्यराम त्वायनाले १२२५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेमकिपाका रजनी जोशीले नौ हजार ७३८, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका ओमचरण अमात्यले एक हजार ५७, नेकपा माओवादी केन्द्रका इन्द्रमाया सुवालले ३९२, नेकपा एमालेका रञ्जना चापागाई खर्बुजाले एक हजार २७४ मत प्राप्त गरेकी छिन् । वडाअध्यक्षमा नेमकिपाबाट १ र ३ मा पुरै प्यानल विजयी भइसकेको छ ।

वि.सं.२०७९ जेठ १ आइतवार १४:१३ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...