Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (जेठ ४ गते, मई १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ८१ पैसा र विक्रिदर १२४ रुपैयाँ ४१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ४३ पैसा र विक्रिदर १३१ रुपैयाँ ०६ रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ५५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ५० पैसा र विक्रिदर १५४ रुपैयाँ २५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ३ रुपैयाँ ५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.81 124.41
EUR (European Euro)
1 130.43 131.06
GBP (UK Pound Sterling)
1 154.50 155.25
CHF (Swiss Franc)
1 124.59 125.19
AUD (Australian Dollar)
1 87.11 87.53
CAD (Canadian Dollar)
1 96.58 97.04
SGD (Singapore Dollar)
1 89.45 89.88
JPY (Japanese Yen)
10 9.58 9.62
CNY (Chinese Yuan)
1 18.39 18.48
SAR (Saudi Arabian Riyal)
1 33.01 33.17
QAR (Qatari Riyal)
1 33.88 34.05
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 33.71 33.87
MYR (Malaysian Ringgit)
1 28.20 28.34
KRW (South Korean Won)
100 9.77 9.82
SEK (Swedish Kroner)
1 12.50 12.56
DKK (Danish Kroner)
1 17.52 17.61
HKD (Hong Kong Dollar)
1 15.77 15.85
KWD (Kuwaity Dinar)
1 403.66 405.61
BHD (Bahrain Dinar)
1 328.41 330.00

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा