back
CTIZAN AD

यस्तो रहेछ, बिहानै खालीपेटमा पानी पिउनुको पाइदा

वि.सं.२०७३ चैत ७ सोमवार

987 

shares

drinking-waterअधिकांश मानिसहरूमा बिहान खाली पेटमा एक गिलास पानी पिउने बानी त हुन्छ । तर, बिहानै उठ्ने बित्तिकै पानी पिउँदा के फाइदा हुन्छ भन्ने कमैलाई थाहा हुन्छ । बिहानै पानी पिउने बानी नियमित मात्रै नभएर यसले विभिन्न प्रकारका रोगहरू रोक्न पनि निकै सहयोग गरिरहेको हुन्छ ।

 आउनोस जानौ के के रहेछन त यी फाइदाहरू :

भोक लाग्नु : जब बिहान पेट सफा हुँदैन मानिसलाई भोक लाग्दैन । भोक नहुँदा तपार्ईंंको शरीरलाई चाहिने आवश्यक पोषणतत्व पाइँदैन । यदि तपार्ईंले बिहान उठ्नासाथ एक गिलास पानी पिउनु भयो भने तपार्ईंंंको पेट सफा हुन्छ । यसले तपार्ईंंंलाई भोक पनि जगाउँछ ।

पेट सफा रहन्छ : जब तपाईँ बिहान उठ्ना साथ पानी पिउनुहुन्छ तब तपार्ईंंलाई ट्वाइलेट जान मन लाग्छ । यसबाट तपार्ईंंंको पेट सफा बन्दै जान्छ र कब्जियतको समस्या पनि हुँदैन ।

शरीरको दुर्गन्ध बाहिर निस्कन्छ : जबतपाईँ बिहानै उठेर पानी पिउनुहन्छ, तपार्ईंको शरीरमा रहेको फोहर बाहिर निस्कन्छ । पानीले शरीरमा रहेको हरेक फोहर बाहिर निकाल्न मद्दत गर्दछ ।तपार्ईंंले धेरै पानी पिएर पिसाब गर्दा पिसाबबाट शरीरभित्रका धेरै फोहर बाहिर निस्कन्छ र तपाईँले आनन्द महशुस गर्नु हुनेछ ।

दुःखाइबाट छुट्कारा : धेरै मानिसहरू धेरै समय सुतेर पनि बिहान उठ्नासाथ टाउको दुखेको तथा भारी भएको महशुस गर्छन् । हामी धेरैलाई यो थाहा छैन की, शरीरमा पानीको कमीका कारण पनि टाउको भारी भएको हो या दुखेको हो भनेर । यदि तपार्ईंंंलाई पनि यस्तो समस्याले सताउने गरेको छ भने बिहान उठ्नासाथ खालीपेटमा प्रशस्त पानी पिउने बानी गर्नुहोस् ।

रगतमा वृद्धि : बिहान खाली पेटमा पानी पिउँदा तपाईँको शरीरमा रगत वृद्धि हुन्छ । खास गरेर बिहान खाली पेटमा पानी पिउँदा रेड ब्लड सेल्स छिटो छिटो बढ्छन् । त्यसैले तपार्ईंको शरीरमा रगतका कमीको समस्या बढेको छ भने बिहान उठ्नासाथ पानी पिउने बानी बसाल्नुस त्यसले  फाइदा गर्दछ ।

मोटोपन कम हुन्छ : तपाईँ मोटोपन घटाउन चाहानुहुन्छ भने ।बिहान उठ्नासाथ खाली पेटमा पानी पिउने गर्नुहोस् ।खाली पेटमा पानी पिउँदा शरीरमा रहेको खराब ट्रान्सफ्याट बाहिर निकाल्नुका साथै शरीरमा मोटाब्लिजम बढाउने काम पनि गर्छ । यस कारण तपार्ईंंंको मोटोपन कम हुँदै जान्छ ।

अनुहारमा चमकता आउ“छ : जब तपाईँ बिहानै उठेर पानी पिउनुहुन्छ ।  अनुहारमा चमकता आउँछ । यस्तो बानीले अनुहारमा रहेको डन्डीफोर हराउने र अनुहार सफा हुन्छ । अनुहारमा ताजापन आउनु भनेको पेट स्वस्थ्य रहनु पनि हो । यदि कुनैपनि व्यक्तिको पेट सफा छैन, कब्जियत बढेको छ भने अनुरहारमा पनि चमकता हराउँदै जान्छ ।

वि.सं.२०७३ चैत ७ सोमवार ०४:४५ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...