back
CTIZAN AD

कविता : खोजी

वि.सं.२०७९ जेठ ७ शनिवार

633 

shares

हेमलाल जोसी (घिमिरे), गुवाहाटी,असम

सुःख त काँहा छस् ?
के हो तेरो ठेगाना ?
किन् अन्जान मा छस् त ?
भन त भन के हो तेरो ठेगाना ?
काँहा काँहा खोजिन् तँलाई,
तर् त लुप्त भईस ।

खोजें ठूला ठूला महलमा,
खोजें ठूला ठूला पसलमा,
स्वादिष्ट भोजनमा,
चोटीको धनवानमा ।

उनीहरू पनि तेरो नै खोजीमा थिए,
जो संग म हिँडी रहन्थे,
वाक्क परेर् चौकीमा सिकायत पनि गरें,
तर् कोशिश बेकार भयो म छक्क परे ।

बाल्य कालमा भेटि रहन्थे,
संग संगै खेली रहन्थे,
आज् म तरुण भए,
खुसी पनि छाडेर गए ।

म फेरि पनि भईन् हतास,
जारी राखे उसको तलास,
एकदिन कतै बाट् सुने उसको बोली,
भन्यो छु आज् म त सीत् न हुन् सक्छु भोलि ।

म सन्तानको हाँसोमा छु,
पत्नी संगै चिया पिउँदा माछु,
परिवारसंग जिउँनु मा छु,
बुबा आमाको आशिर्बाद मा छु ,
भान्सा घरको स्वादिष्ट भोजन मा छु ,
सन्तान को सफलता मा छु ,
आमाको पवित्र माया मा छु ।

खुसीको थैलो पैँचोमा दिने,
कारोबार गर्दछु मैले,
समयमा फिर्ता नहुनाले,
घाटामा चल्दैछु अहिले ।।

 

वि.सं.२०७९ जेठ ७ शनिवार ०८:४८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...