back
CTIZAN AD

काठमाडौंको मेयरमा फराकिलो मतान्तरले अगाडि बढ्दै बालेन

वि.सं.२०७९ जेठ ८ आइतवार

759 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरले अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म गणना गरिएको १ लाख ९ हजार ५३७ मतमा साहले ३९ हजार ६ मत ल्याएर झण्डै दोब्बर मतान्तर बनाएका छन् ।

साहले गठबन्धनबाट साझा उम्मेदवार बनेकी सिर्जना सिंह भन्दा झण्डै १० हजार मतले अगाडि रहेका छन् ।

त्यस्तै गठबन्धनकी उम्मेदवार सिंहले २२ हजार ७२ मत ल्याएर दोस्रो स्थान बनाएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशब स्थापितले २१ हजार ५७१ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् ।

वि.सं.२०७९ जेठ ८ आइतवार १०:१४ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...