काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमीक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षााको लागि दरखास्त दिन आव्हान गरेको छ ।
आयोगद्धारा जारी सूचना अनुसार आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइनमार्फत् दरखास्त दिन सकिनेछ ।
असार ७ गतेसम्म दरखास्त दिन सकिने जनाएको आयोगले विज्ञापनको विस्तृत विवरण आयोगको वेवसाइटमा हेर्न सकिनेछ ।
वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०० मा प्रकाशित