back
CTIZAN AD

भुटानी शरणार्थी रोकिएका विषयमा छलफल

वि.सं.२०७३ चैत ७ सोमवार

849 

shares

 ७ चैत,काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधि र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगको कार्यालय (युएनएचसीआर) का नेपाल प्रतिनिधि केभिन जे आलेनबीच आज भएको भेटवार्तामा पूर्वी नेपालका शरणार्थी शिविरमा बसेका शरणार्थीले पाउँदै आएको राहत पछिल्लो समय कटौती भएको र राहत आपूर्ति गराउने विषयमा छलफल भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच भुटानी शरणार्थीको संयुक्त राज्य अमेरिकामा पुनर्वासको व्यवस्था हुँदै आएकामा त्यहाँ जाने तयारीमा रहेका शरणार्थी पछिल्लो समय अमेरिकी राष्ट्रपतिको निर्वाचनपछि त्यहाँको सरकारको नीतिका कारण रोकिएका विषयमा पनि छलफल भएको उपप्रधानमन्त्री निधिको निजी सचिवालयले जनाएको छ । । रासस

वि.सं.२०७३ चैत ७ सोमवार १५:२० मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...