back
CTIZAN AD

बेलायतमा चार नेपालीको लगानीमा ‘सिजलिङ लन्ज’ रेष्टुरेण्ट संचालन

वि.सं.२०७९ जेठ १२ बिहीवार

753 

shares

 लण्डन । बेलायतमा चार नेपालीको संयुक्त लगानीमा ‘ रेष्टुरेण्ट सिजलिङ लन्ज’ संचालनमा आएको छ ।
बेलायतमा व्यवसायी गर्दै आइहेका लेखनाथ घिमिरे, लक्ष्मण पाण्डे, मोहन घिमिरे र राजकुमार चम्लागाईले केन्टस्थित जिलिङहाममा संयुक्त रुपमा रेष्टुरेण्ट सिजलिङ लन्ज संचालनमा ल्याएका हुन् ।

No description available.

मे २३ देखि संचालनमा ल्याइएको उक्त रेष्टुरेन्ट उद्घाटन कार्यक्रममा बेलायतमा रहेका नेपाली ब्यवसायी तथा अन्य क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

No description available.

उक्त उद्घाटन कार्यक्रममा संचालक घिमिरे, पाण्डे, र चम्लागाईले रेष्टुरेण्ट सिजलिङले गुणस्तरीय, सफा र शान्त वातावरणमा वसेर नेपाली खानाको स्वाद लिनका लागि रेष्टुरेण्ट सधै लागि पर्ने वताए ।

No description available.

सञ्चालक घिमिरेले बेलायतको जिलिङहाम क्षेत्रमा यस्तो प्रकारको व्यवसायको अभाव भईरहेको अवस्था बुझेर नेपाली समुदाय तथा अन्य समुदायका व्यक्तिहरुलाई नेपाली र ईन्डियन परिकारहरुको स्वाद दिने गरी लन्ज सञ्चालनमा ल्याईएको बताए । घिमीरेले सबैको साथ र सहयोग पाएकोले आफुहरु सफल हुनेमा विश्वस्त रहेका बताए ।

No description available.

तस्बिरहरु -शिव भण्डारी

वि.सं.२०७९ जेठ १२ बिहीवार १६:०५ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...