Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (जेठ १५ गते, मई २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ८१ पैसा र विक्रिदर १२४ रुपैयाँ ४१ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ ५९ पैसा र विक्रिदर १३३ रुपैयाँ २३ रहेको छ भने युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ०३ पैसा र विक्रिदर १५६ रुपैयाँ ७९ पैसा रहेको छ । आज पाउण्ड र युरो पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 29, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.81 124.41
EUR (European Euro)
1 132.59 133.23
GBP (UK Pound Sterling)
1 156.03 156.79
CHF (Swiss Franc)
1 129.14 129.76
AUD (Australian Dollar)
1 88.43 88.85
CAD (Canadian Dollar)
1 97.12 97.59
SGD (Singapore Dollar)
1 90.40 90.84
JPY (Japanese Yen)
10 9.75 9.80
CNY (Chinese Yuan)
1 18.47 18.56
SAR (Saudi Arabian Riyal)
1 33.01 33.17
QAR (Qatari Riyal)
1 33.92 34.08
THB (Thai Baht)
1 3.63 3.64
AED (UAE Dirham)
1 33.71 33.87
MYR (Malaysian Ringgit)
1 28.27 28.41
KRW (South Korean Won)
100 9.87 9.92
SEK (Swedish Kroner)
1 12.58 12.64
DKK (Danish Kroner)
1 17.82 17.91
HKD (Hong Kong Dollar)
1 15.77 15.85
KWD (Kuwaity Dinar)
1 404.95 406.91
BHD (Bahrain Dinar)
1 328.40 330.00

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो स्थिर, पाउण्ड बढ्यो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा