back
CTIZAN AD

कोरियन भाषा परीक्षा आजदेखि सुरु

वि.सं.२०७९ जेठ १९ बिहीवार

1.8K 

shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपियस) मार्फत् कोरिया जाने युवाहरुले अनिवार्य दिनुपर्ने कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ ।

ईपिएस शाखाका अनुसार ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा आजदेखि तीनदिनसम्म ३ सिफ्टमा संचालन हुने उक्त परीक्षा पहिलो सिफ्ट बिहान १० बजेदेखि परीक्षा सुरु भएको छ भने दोस्रो सिफ्ट बिहान साढे ११ बजे र तेस्रो सिफ्ट दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

यसपटक कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि कोरिया जान ४३ हजार भन्दा बढी युवाले आवेदन दिएका छन् भने भाषा परीक्षा पास गरेकामध्ये ९ हजार ५१३ जनालाई यसवर्ष कोरिया पठाउने बताइएको छ ।

वि.सं.२०७९ जेठ १९ बिहीवार १०:०९ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...