काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै स्नाकोत्तर तह प्रथम वर्षको काठमाडौं उपत्यका बाहिरका जिल्लाका परक्षिार्थीहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरेको हो ।
यहि जेठ २४ गतेदेखि सञ्चालन हुने स्नाकोत्तर प्रथम वर्षको मानवकी संकाय,शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय अन्तर्गतका आंशिक तथा प्रइभेट आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र निम्नानुसार रहेको छ ।

वि.सं.२०७९ जेठ १९ बिहीवार १०:२५ मा प्रकाशित






























