back
CTIZAN AD

डि.पी र सदु खनालको शब्दमा रविनको स्वर “मेरी सानी” सार्वजानिक (भिडियो सहित)

वि.सं.२०७९ जेठ २० शुक्रवार

759 

shares

काठमाडौं । नायक आर्यन सिग्देल र मोडल रुबिना थापाबिचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण बिल्कुलै नयाँ म्युजिक भिडियो “मेरी सानी” सार्वजनिक भएको छ। यस गीतमा गायक रविन लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ। गीतकार डि।पी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा “स्माइलुको” संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

नेपाली चलचित्र क्षेत्रका अब्बल छांयाकार सौरभ लामा को छांयाकन तथा निर्देशन रहेको छ। म्युजिक भिडियोमा अर्जुन जिसीको सम्पादन तथा रेनिश फागोको रंग संयोजन रहेको छ। नेपाली लोक पप शैलीमा बनेको यस गीतको भिडियोमा सहरको एउटा प्रतिष्ठित मोटर कम्पनीका जागिरेले गाउँमा रहेकी आफ्नी सानीलाई सम्झिंदै गायक को गीत भित्र हराउंदै परिकल्पना गरेको सुन्दर र हृदय स्पर्शी कथा समेटिएको छ। भिडियो डश म्युजिकुको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

 

वि.सं.२०७९ जेठ २० शुक्रवार १३:३३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...