back
CTIZAN AD

चलचित्र संघको अध्यक्षमा श्रेष्ठ

वि.सं.२०७९ जेठ २२ आइतवार

636 

shares

काठमाडौं । चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ चयन भएका छन् ।

संघको शनिबार सम्पन्न ४७ औै वार्षिक साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा गोपालकाजी कायस्थ र कुबेर शर्मा, महासचिवमा नरेन्द्र महर्जन चयन भएका छन् भने कार्यसमितिमा सचिव लगायत बाँकी पदमा संघको सोमबार बस्ने बैठकले टुंगो लगाउने उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ नारायणगढमा रहेको जलमा सिनेमा हलका सञ्चालक हुन् ।

 

वि.सं.२०७९ जेठ २२ आइतवार १२:३१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...