back
CTIZAN AD

पर्वतका यी पालिकामा भोली दिनभरी विद्युत् सेवा बन्द हुने

वि.सं.२०७९ जेठ २७ शुक्रवार

753 

shares

पर्वत । पर्वतका विभिन्न पालिकामा भोली दिनभरी विद्युत् अवरुद्ध हुने भएको छ ।

विद्यत् प्राधिकरणको पर्वत वितरण केन्द्रको सबस्टेशनमा अत्यावस्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार दिनभरी कुश्मा नगरपालिका, बिहादी गाउँपालिका, पैयुँ गाउँपालिका तथा महासिला गाउँपालिकाका सम्पूर्ण ठाउँहरुमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् सेवा अबरुद्ध हुने भएको प्रािधकरणको पर्वत वितरण केन्द्रले जनाएको छ ।

May be an image of text

वि.सं.२०७९ जेठ २७ शुक्रवार १७:२९ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...