back

कोपिला\ डाली

वि.सं.२०७९ जेठ २८ शनिवार

216 

shares
RBB AD
NTC AD

शारदा भण्डारी काफ्ले, विराटनगर


लालुपाते फूल राम्रो
सत्यतामा चल्नु पर्छ मान्छेले
हुँदैन नि भूल राम्रो

गुन मान्नु पर्छ भन्छन्
हिमाल हिरा भए तराईलाई
सुन मान्नु पर्छ भन्छन्

बहादुरलाई मान्नु पर्छ
सगरमाथा चढ्ने वीर नेपाली
भनी हामीले जान्नु पर्छ

पानी कञ्चन राम्रो
स्वाभिमानी नेपालीको मन र
बानी कञ्चन राम्रो

डाँडा रसाए छन्
महङ्गी आकासियो गरिबले
आँशु खसाए छन्

 

वि.सं.२०७९ जेठ २८ शनिवार ०८:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...