back

ग्लोबल आइएमई बैंकले दियो हजयात्रीलाई यस्तो सुविधा

वि.सं.२०७९ असार ८ बुधवार

606 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटहीको सुविधा दिने भएका छ ।

बैंकले सन् २०२२को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई आवश्यक पर्ने विदेशी मुद्रा(साउदी रियाल समेत) सट्ने सुविधा प्रदान गर्ने भएको हो ।

बैंकले हजयात्रीहरुको सुविधाका लागि ठमेल, तिनकुने, कान्तिपथ र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई ध्यानमा राख्दै यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभिन्वित गर्दै आएको जनाएको छ ।

 

वि.सं.२०७९ असार ८ बुधवार १७:०५ मा प्रकाशित

Himalayan Life AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण...