back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ माघ ३ शनिवार

1.3K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकले शनिबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १४५ रुपैयाँ ०९ पैसा र विक्रिदर १४५ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ झण्डै १ रुपैयाँ ५० पैसाले बढेको छ ।

त्यसैगरी आज १ युरोको खरिददर १६८ रुपैयाँ ५९ पैसा र विक्रिदर १६९ रुपैयाँ २९ पैसा रहेको छ भने पाउण्ड स्टलिङ १ को खरिददर १९४ रुपैयाँ ५१ पैसा र विक्रिदर १९५ रुपैयाँ ३१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरो र पाउण्डको भाउ पनि बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 145.09 145.69
EUR (European Euro)
1 168.59 169.29
GBP (UK Pound Sterling)
1 194.51 195.31
CHF (Swiss Franc)
1 180.97 181.71
AUD (Australian Dollar)
1 97.32 97.72
CAD (Canadian Dollar)
1 104.49 104.92
SGD (Singapore Dollar)
1 112.70 113.16
JPY (Japanese Yen)
10 9.18 9.21
CNY (Chinese Yuan)
1 20.82 20.90
SAR (Saudi Arabian Riyal)
1 38.69 38.85
QAR (Qatari Riyal)
1 39.83 40.00
THB (Thai Baht)
1 4.62 4.64
AED (UAE Dirham)
1 39.50 39.67
MYR (Malaysian Ringgit)
1 35.76 35.91
KRW (South Korean Won)
100 9.85 9.89
SEK (Swedish Kroner)
1 15.74 15.81
DKK (Danish Kroner)
1 22.56 22.66
HKD (Hong Kong Dollar)
1 18.60 18.68
KWD (Kuwaity Dinar)
1 474.46 476.42
BHD (Bahrain Dinar)
1 384.85 386.44
OMR (Omani Rial)
1 376.87 378.43

Foreign Exchange Graph

वि.सं.२०८२ माघ ३ शनिवार ०५:५५ मा प्रकाशित

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

काठमाण्डौ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता...