back
CTIZAN AD

अखिल क्रान्तिकारीले गठन गर्यो विभिन्न २७ विभाग, संगठन विभागको प्रमुखमा दिपेश पुन (यस्तो छ सूची)

वि.सं.२०७९ असार १२ आइतवार

939 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विभिन्न २७ विभाग गठन गरेर जिम्मेवारी दिएको छ ।

असार ५ गते बसेको संगठनको तेस्रो बैठकले विभिन्न २७ विभाग गठन गरेर विभागका प्रमुख र उपप्रमुख समेत तोकिसकेको छ ।

जसमा महत्वपूर्ण मानिएको संगठन विभागको जिम्मा दीपेश पुनलाई दिइएको छ भने त्यसको उपप्रमुखमा मदन लिम्बु र माधव थपलिया रहेका छन् । साथै सचिवमा रोशन थापा मगर चयन भएका छन् ।

त्यसैगरी स्ंगठनको आर्थिक विभाग केन्द्रीय कार्यालयले नै जिम्मा लिएको छ भने प्रशिक्षण विभागको प्रमुखमा मिलन एमसी, उपप्रमुखद्धयमा चन्द्र माङ्यु र माधव पाण्डे रहेका छन् भने सचिवमा दुर्लभ साही रहेका छन् ।

यस्तो छ सूची

वि.सं.२०७९ असार १२ आइतवार ११:५८ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...