back
CTIZAN AD

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कुन रुटको भाडा कति छ त ? (सूचीसहित)

वि.सं.२०७९ असार १२ आइतवार

978 

shares

काठमाडौं । शनिबारदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पनि घटाएको छ ।

सरकारले शनिबार राति देखिनै लागू हुने गरी पेट्रोल र डिजेलको नयाँ मूल्य निधारण गरेपछि सवारी साधनको भाडा पनि घटेको हो ।

अन्तर प्रदेश सार्वजनिक यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

जस अनुसार यात्रुबाहक सवारी साधानमा ५,४१ प्रतिशत, पहाडी बाटोमा सन्चालन हुने मालवाहक सवारीमा ७.९७ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा दर घटेको हो ।

गत आइतबारदेखि लागू हुनेगरी इन्धनमा भएको भारी मूल्य वृद्दिले सबै क्षेत्रमा असर परेपछि त्यसको चौतर्फि आलोचना भएको थियो । सरकारले हाल पेट्रोको मुल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेलको १६४ रुपैयाँ नयाँ मूल्य कायम गरेको छ ।

यस्तो छ सूची

वि.सं.२०७९ असार १२ आइतवार १२:२३ मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...