back
CTIZAN AD

चुनावमा अन्तर्घात गरेको भन्दै जसपाद्धारा सांसदमाथि कारबाही

वि.सं.२०७९ असार २० सोमवार

861 

shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीमाथि अन्तर्घात गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशका एक सांसदलाई कारबाही गरेको छ ।

जसपाले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रदेशसभा सदस्य रहेका कौशलकुमार यादवलाई महोत्तरी पार्टी कार्यसम्पादन समितिको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

‘जनता समाजवादी पार्टी नेपाल महोत्तरी कार्य सम्पादन समितिको बैठकबाट २०७९ बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा तपसील अनुसारको पार्टीको अन्तरिम विधान २०७७ को परिच्छेद ३ सदस्यता सम्बन्धी व्यवस्थाको धारा १० को बुँदा नं २ परिच्छेद ८ को अनुशासनको कार्वाहीको धारा ४९ को बुँदा नं १,२,३ र ७ आकृष्ट भएको हुँदा तपसील अनुसारको व्यक्तिहरुलाई आजको मितिबाट साधारण सदस्यताबाट समेत निष्कासन गरिएको जानकारी छ ।’ कारबाही पत्रमा भनिएको छ ।

वि.सं.२०७९ असार २० सोमवार १६:३८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...