back
CTIZAN AD

प्रहरीले अपहरणमा संलग्न  भन्दै खोजेको व्यक्ति नै मृत फेला

वि.सं.२०७३ चैत १० बिहीवार

735 

shares

 

१० चैत, काठमाडौँ । काठमाडौँ मख्खन गल्लीस्थित न्यू डालिज साडी पसलका सञ्चालक श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न व्यक्ति नै मृत फेला परेकी छन् ।

यही फागुन ५ गते अपहरणमा संलग्न धादिङकी राधिका श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले खोजीका क्रममा फागुन २० गते भक्तपुरको वागेश्वरीमा मृत अवस्थामा फेला पारेको थियो ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी अग्रवाललाई अपहरण गर्ने कार्यमा संलग्नमध्ये श्रेष्ठलाई मृत अवस्थामा फेला पारेको जनाएको छ । महाशाखा प्रमुख दिनेश अमात्यले घटनाका मुख्य योजनाकार प्रकाश लामिछानेले अग्रवालकै पसलमा काम गरेकी श्रेष्ठलाई प्रयोग गरी अग्रवालसँग रु १० लाख ७० हजार फिरौती लिएको र पछि अग्रवालले सबै कुरा श्रेष्ठमार्फत थाहा पाउने डरले उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।

अपहरणमा संलग्नमध्ये महाशाखाले भक्तपुरका किशोर गिरी र सरोज घोरासाइनेलाई समेत पक्राउ गरेको छ । रासस

वि.सं.२०७३ चैत १० बिहीवार १५:०० मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...