back
CTIZAN AD

फेरि बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँको कति बढ्यो त ?

वि.सं.२०७९ असार २८ मंगलवार

1K 

shares

काठमाडौं। सरकारले सार्वजनिक सवारीसाधनको भाडा फेरि बढाएको छ । सोमबादेखि लागु हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा १.७९ प्रतिशतले बढेको हो ।

यस्तै, मालवाहक सवारीमा पहाडी बाटोमा संचालन हुनेको २.३४ प्रतिशत र तराईमा संचालन हुनेका लागि २.६ प्रतिशत भाडा बढेको छ।

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलमा लिटरको २ रुपैयाँ र डिजलमा ९ रुपैयाँले मुल्य बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।

मूल्य बढेसँगै हाल पेट्रोल १८१ रुपैयाँ लिटर र डिजल १७२ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। यो बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भइ संचालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ। स्थानीय रुटमा संचालन हुने रुटका लागि प्रदेश सरकारले भाडादरबारे निर्णय गर्नुपर्छ।

इन्धनको बजार मुल्य ५ प्रतिशत वा सोभन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।

वि.सं.२०७९ असार २८ मंगलवार ०८:०३ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...