back
CTIZAN AD

आज २२९ जनामा कोरोना संक्रमण पुष्टि, ४८ जना संक्रमण मुक्त

वि.सं.२०७९ असार ३१ शुक्रवार

669 

shares

काठमाडौं । नेपालमा आज कोरोनाबाट २२९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७१८ नमुना परीक्षणमा २२९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २२९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८१ हजार १४२ पुगेको छ ।

त्यसैगरी आज ४८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ९०६ रहेको छ ।

त्यस्तै कूल संक्रमित मध्ये हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

मन्त्रालयका अनुसार हाल १२८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये १२४९ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ३५, आइसीयुमा १४ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । केही दिनयता आइसीयुमा उपचार गराउनेको संख्या पनि बढेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८७ हजार ९७२ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

आज कोरोनाबाट थप २६० संक्रमित, सक्रिय संक्रमितको संख्या एघार सय नाघ्यो

वि.सं.२०७९ असार ३१ शुक्रवार १६:५२ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...