back
CTIZAN AD

आरएसडिसी लघुवित्तको नाफा ४८ प्रतिशत बढ्यो

वि.सं.२०७९ साउन ३ मंगलवार

753 

shares

काठमाडौं । आरएसडिसी लघुवित्त वीत्तीय संस्थाको आर्थिक वर्ष ०७८/७९को चौथो त्रैमासमा खुद नाफा ४८.४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ को सोहि अवधिमा कम्पनीको खुद नाफा ९ करोड १० लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको नाफा बढेर १२ करोड ५२ लाख पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख पुगेको छ । खुद ब्याज आम्दानी बढ्दा कम्पनीको नाफा पनि बढेको हो । कम्पनीको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रहेको छ ।

यस अवधिमा बैंकको सापटी ५१.१४ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड पुगेको छ भने कर्जा प्रवाह ५५.९६ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ भने रिजर्भमा २१ करोड ३ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६.७९ रुपैयाँ, र प्रति शेयर नेटवर्थ १२६.१३ रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ साउन ३ मंगलवार १४:५९ मा प्रकाशित

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...