back
CTIZAN AD

आज ३३५७ नमुना परीक्षणमा ३५७ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ साउन ३ मंगलवार

588 

shares

काठमाडौं । नेपालमा आज कोरोनाबाट ३५७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३५७ नमुना परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ३५७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८२ हजार ६२ पुगेको छ ।

त्यसैगरी आज ६२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६८ हजार १२६ रहेको छ ।

नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ रहेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा १९८२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १,८६५ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ११७, आइसीयुमा १९ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३६ हजार ३४८ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

आज एकैदिन थपिए ४५७ कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७९ साउन ३ मंगलवार १६:२६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...