back
CTIZAN AD

चितवनमा माओवादी केन्द्र निकट कर्मचारीहरुको अधिवेशन सम्पन्न, प्रेमप्रसाद ढकाल चुनिए अध्यक्ष

वि.सं.२०७९ साउन ७ शनिवार

762 

shares

भरतपुर । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघकाे चितवन जिल्ला समितिको पाचौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले प्रेमप्रसाद ढकाल (निजामती) को अध्यक्षतामा ११ सदस्यिय समिती र ३ जना मनोनित सदस्य रहने गरी नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सो कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र घर्ती(बैंकिङ) र सबिता सापकोटा (बिश्वविद्यालय), सचिबमा संतोष आचार्य (स्थानिय निकाय), सहसचिवमा सुदर्शन रेग्मी(वन) र कोषाध्यक्षमा प्रदिप पौडेल(प्राधिकरण) रहेका छन् ।

त्यस्तै सदस्यमा गोविन्द पौडेल(निजामति), प्रकाश ढुंगाना (स्थानीय निकाय), मीना भुसाल (स्वास्थय), पार्वती दाहाल (विश्वविद्यालय) र राजु त्रिपाठी(विश्वविद्यालय) रहेका छन् । यसैगरी मनोनित तिन सदस्यमा बालकृष्ण तिवारी(स्वास्थ्य/करास), स्मृति श्रेष्ठ(महानगर) र तोयनाथ भट्टराई(पब्लिक क्याम्पस) रहेका छन् ।

सो अधिवशेनले बाबुराम दवाडी सल्लाहकार संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिती समेत निर्वाचित गरेको छ ।

अधिबेसनलाई नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम बागमती प्रदेशका मन्त्री माननीय घनश्याम दाहाल, चितवन जिल्ला संयोजक आरसी अधिकारी, सचिव द्रोणबाबू शिवाकोटी, महानगर अध्यक्ष इश्वर सापकोटा, सचिव निशा न्यौपाने, महासंघ केन्द्रीय सदस्य प्रमोद वावु तिवारी, निजामती केन्द्रीय उपमहासचिब सुरेश चापाईं लगायतले शुभकामना मन्तव्य दिएका थिए।

वि.सं.२०७९ साउन ७ शनिवार १६:१७ मा प्रकाशित

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...