back
CTIZAN AD

रवि लामिछाने नेतृत्व स्वतन्त्र पार्टीको गण्डकी प्रदेश सभापतिमा श्रेष्ठ र कास्कीमा गुरुङ

वि.सं.२०७९ साउन ८ आइतवार

1K 

shares

काठमाडौं । केही समय अघिमात्र निर्वाचन आयोगमा दर्ता भएको संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन भएको छ ।

पार्टीको हालै सम्पन्न गण्डकी प्रदेशको भेलाले प्रदेशको सभापतिमा डा. ढाकाराम श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त चयन भएका छन् ।

May be an image of one or more people, people standing and outdoors

विष्णु बनिन् कास्की जिल्लाको सभापति
त्यसैगरी कास्की जिल्ला समितिको सभापतिमा विष्णु गुरुङ ‘एकता’ चयन भएकी छन् । समाजसेवी तथा व्यवसायी विष्णु् गुरुङ लामो समय अमेरिकामा बसेर नेपाल फर्किएकी हुन् । अमेरिकामा नेपाली महिला विश्व संजाल क्यालिफोर्नियाको नेतृत्वमा रहेर नेपाली महिलाहरुको हकहितमा उल्लेख्य काम गरेकी गुरुङ नेपालमा पनि सामाजिक काममा त्यत्तिकै सक्रिय रहेकी छन् ।

वि.सं.२०७९ साउन ८ आइतवार १३:१९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...