back
CTIZAN AD

एनआरएनएको एशिया प्रशान्त क्षेत्रको भेला थाइल्याण्डमा हुँदै

वि.सं.२०७९ साउन ८ आइतवार

819 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्रशान्त क्षेत्रको भेला थाइल्याण्डमा हुने भएको छ ।

एनसिसि थाईल्याण्डको आयोजनामा अगष्ट २६ देखी २८ सम्म हुने ९ औं एशिया प्रशान्त क्षेत्रीय भेलामा विश्वका ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ ।

उक्त भेलाको मुल नारा मिलाप ‘त्यनभतजभच ध्भ क्तबलम रहेको छ भने यसैमा आधारीत रहेर विभिन्न शत्रहरु संचालन गरिने भएको छ ।
भेलामा गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, ज्ञान, सीप तथा प्रविधि, महिला तथा युवाका साथै अन्य समसामयिक विषयमा व्यापक छलफल गरिने बताइएको छ ।

वि.सं.२०७९ साउन ८ आइतवार १३:४६ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...