back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ साउन ९ सोमवार

660 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन ९ गते, जुलाई २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४८ पैसा र विक्रिदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ १८ पैसा र विक्रिदर १३० रुपैयाँ ८० पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैया ०३ र विक्रिदर १५३ रुपैयाँ ७५ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ९३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 25, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.48 128.08
EUR (European Euro)
1 130.18 130.80
GBP (UK Pound Sterling)
1 153.03 153.75
CHF (Swiss Franc)
1 132.58 133.21
AUD (Australian Dollar)
1 88.29 88.71
CAD (Canadian Dollar)
1 98.70 99.16
SGD (Singapore Dollar)
1 91.86 92.29
JPY (Japanese Yen)
10 9.37 9.41
CNY (Chinese Yuan)
1 18.88 18.97
SAR (Saudi Arabian Riyal)
1 33.92 34.08
QAR (Qatari Riyal)
1 34.80 34.97
THB (Thai Baht)
1 3.48 3.49
AED (UAE Dirham)
1 34.71 34.87
MYR (Malaysian Ringgit)
1 28.63 28.77
KRW (South Korean Won)
100 9.73 9.77
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 17.49 17.57
HKD (Hong Kong Dollar)
1 16.24 16.32
KWD (Kuwaity Dinar)
1 415.18 417.13
BHD (Bahrain Dinar)
1 338.14 339.73

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनियम दर ?

वि.सं.२०७९ साउन ९ सोमवार ०७:१९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...