back
CTIZAN AD

पाकिस्तानमा छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न जान इच्छुकका लागि आवेदन खुला (सूचनासहित)

वि.सं.२०७९ साउन ११ बुधवार

816 

shares

काठमाडौ । पाकिस्तान सरकारद्धारा नेपाल सरकारलाई प्राप्त चिकित्शा शिक्षा अध्ययनमा जान चाहानेका लागि छात्रवृत्तिका लागि आवेदन दिन माग गरिएको छ ।

चिकित्शाशिक्षा आयोगले एक सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जान इच्छुकलाई आवेदन दिन आव्हान गरिएको हो ।
आयोगद्धारा जारी सूचना अनुसार एमबिबिएसमा १०, बिडीएसमा ८ र डी फार्मेसीमा १ सिट गरी जम्मा १९ सिटका लागि आवेदन माग गरिएको हो ।

आयोगका अनुसार इच्छुक आवेदनकर्ताले साउन १६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७९ साउन ११ बुधवार १३:५५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...