back

आज देशैभरी ७६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ साउन १९ बिहीवार

111 

shares
NTC AD
Global IME AD

काठमाडौं । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पाँच हजार ९२६ नमुना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ७२६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८८ हजार ८२१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ३२४ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७१ हजार २५० पुगेको छ ।
त्यस्तै आज १ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६९ पुगेको छ ।

त्यसैगरी हाल नेपालमा पाँच हजार ६०२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ४४०, संस्थागत आइसोलेसनमा १६२, आइसीयुमा ४४ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४७ हजार ३४१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

आज थपिए ९१५ कोरोना संक्रमित, आइसीयुमा उपचार गराउनेको संख्या बढ्यो

वि.सं.२०७९ साउन १९ बिहीवार १५:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...