back
CTIZAN AD

खेलकुदको विकासमा सघाउन नगरपालिका तयार छ–नगरप्रमुख न्यौपाने

वि.सं.२०७९ साउन २९ आइतवार

747 

shares

काठमाडौं । देवचुली नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपानेले नगरपालिकामा खेलकुदको विकासका लागि चाहिने जुनसुकै सहयोगमा नगरपालिका तयार रहेको बताए ।

नगरपालिकाको वडा नम्बर १६ रजहरमा कालिका बाल क्लबको आयोजनामा शनिबार सम्पन्न खेलकुद महोत्सवमा प्रमुख अतिथि रहेका नगरप्रमुख न्यौपानेले खेलका माध्यमबाट बालबालिकालाई अनुशासित र मर्यादित बनाउन मूख्य भूमिका खेलेको भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरेका थिए ।

न्यौपानेले नगरपालिकाका अन्य वडामा पनि बालबालिकाको शैक्षिक, खेलकुद लगायतका क्षेत्रमा विकास गनुपर्ने बताउदै आफु सहयोग गर्न तयार रहेको बताए ।

‘बालबालिका भनेका भविष्यका कर्णधार हुन् । उनीहरुका निम्ति यो नगरपालिका सबै खालका सहयोग गर्न तयार छ । अभिभावक तथा संरक्षकको रुपमा म रहनेछु ।’ नगरप्रमुख न्यौपानेले मन्तव्यका क्रममा भने ।

वि.सं.२०७९ साउन २९ आइतवार १२:४० मा प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...