back
CTIZAN AD

आजको प्रतिनिधिसभाको बैठक, नेता गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर सकिने

वि.सं.२०७९ भदौ ६ सोमवार

615 

shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिने भएको छ ।

संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

सभामुख अग्नि सापकोटाले बैठकमा शोक प्रस्ताव पेश गर्ने र सो पारित भएपछि अर्को कार्यसूचीमा प्रवेश नगरी बैठक सकिने छ ।

प्रतिनिधिसभा सदस्य तथा समाजवादी चिन्तक ७५ वर्षीय नेता गिरीको शनिबार राति साढे नौ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको आइतबार पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

May be an image of text

वि.सं.२०७९ भदौ ६ सोमवार ०८:४२ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...