back
CTIZAN AD

एनएमबि बैंकको सात प्रदेशमा ६ महिला नेतृत्व

वि.सं.२०७९ भदौ ६ सोमवार

747 

shares

काठमाडौं । एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई नेतृत्वमा राखेको छ । बैंकले सोमबार काठमाडौंमा एनमबि वुमन इन लिडरसिप कार्यक्रमको आयोजना गर्दै बैंकका सिईओ सुनिल केसीले यस्तो उद्दघोष गरेको हो ।

No description available.

बैंकको सात प्रदेशको ६ वटा शाखामा ब्रान्च म्यानेजरको रुपमा महिला रहने छन् । जसमा प्रदेश एकमा सोभिता पन्त, मधेशमा मल्लिका ठाकुर, बागमतीमा प्रफुल्ला मानन्धर, गण्डकीमा खिमकुमारी गुरुङ, लुम्बिनीमा ससता भुसास र सुदूरपश्चिममा नन्द कुमारी भण्डारी रहेका छन् ।

कार्यक्रममा द्धारिका होटेलकी प्रमुख अम्बीका श्रेष्ठ, उद्योगी भवानी राणा, पत्रकार चारु चड्डा र एनएमबी बैंककी ब्रान्च तथा मार्केटिङ प्रमुख प्रनिशा श्रेष्ठले वुमन इन लिडरसिपका बारेमा विचार राखेकी थिइन् ।

No description available.

हाल ७७ वटै जिल्लामा शाखा विस्तार गरेको बैंकले कूल २०१ शाखाबाट बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ ।

वि.सं.२०७९ भदौ ६ सोमवार १८:१३ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...